महाधिवेशनमा सहभागी हुन ओली पुगे चितवन

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १४:११ मा प्रकाशित

चितवन, ९ मंसिर– पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् ।

शुक्रबार शुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् ।उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us