सुख्खा पहिरो खसेर कर्णाली नदी थुनियो

काठमाण्डु टुडे २०७८ असोज २६ गते १२:१६ मा प्रकाशित

बाजुरा, २६ असोज- बाजुरामा गएको सुख्खा पहिरोका कारण कर्णाली नदी थुनिएको छ ।

स्वामकिात्तकि-१ मा सुक्खा पहरिो खसेर नदी थुनएिको बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मदनदीप महराले जानकारी दिए । महराका अनुसार पहिरोले नदी थुनिएर करिब केढ किलोमिटर गहिरो ड्याम बनेको बताए ।

पहिरो खस्ने क्रम नरोकिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us