प्रतिनिधि सभाको बैठक कात्तिक ९ सम्मलाई स्थगित

काठमाण्डु टुडे २०७८ असोज २५ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, २५ असोज– प्रतिनिधि सभाको बैठक आगामी कात्तिक ९ गतेसम्मका लागि स्थगित भएको छ। सोमबारको बैठकको अन्तिममा सभामुख अग्निप्रसाद सापकोटाले दशैं लगायतका चाडपर्वको शुभकामना दिँदै बैठक स्थगित गरेका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us