गण्डकी प्रदेशमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त

काठमाण्डु टुडे २०७८ असोज २५ गते १०:४१ मा प्रकाशित

काठमाण्डु, २५ असोज– गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त भएका छन्।

सोमबार मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई मन्त्री नियुक्त गरेका हुन्। कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको र सोमबार साँझ शपथ हुने जनाइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us