धनुषामा वडाध्यक्षको छोरा गोलीसहित पक्राउ

काठमाण्डु टुडे २०७८ असोज १२ गते १७:३८ मा प्रकाशित

धनुषा, १२ असोज – पूर्वी धनुषाको कमला नगरपालिकाबाट एक जना गोली सहित पक्राउ परेका छन् ।

कमला नगरपालिका वडा नम्बर – ८ का वडाध्यक्ष राजेश्वर मरिक (यादव) का छोरा बर्ष ३२ का सरोज कुमार मरिक गोलीसहित पक्राउ परेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us