एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा

काठमाण्डु टुडे २०७८ असोज १० गते १४:१६ मा प्रकाशित

काठमाण्डु, १० असोज – गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us