पाल्पामा एक पुरुष मृत फेला

काठमाण्डु टुडे २०७८ असोज ८ गते १०:४९ मा प्रकाशित

पाल्पा, ८ असोज – पाल्पामा एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको बग्नासकाली गाउँपालिका–७ खानीगाउँ झाँक्रीस्थान टोलका अन्दाजी ३५ वर्षीय दिपक भट्टराई आफ्नै घरबाट अन्दाजी ५ सय मिटर गोरेटो बाटोमा मृत फेला परेका हुन् ।

साथै घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us