आज नेप्से ७ . ४२ अंकले घट्यो

काठमाण्डु टुडे २०७७ असोज २८ गते १७:०४ मा प्रकाशित

काठमाण्डु , २८ असोज -साताको चौथो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ७.४२ अंकले घटेर १ हजार ५ सय ६१ दशमलव १७ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार बुधबार एक अर्ब ४९ करोड ६३ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये होटलबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us