नेपालमा यसरी धोका दिँदैछ कोरोनाले, वीरगञ्मा के भयो ?

काठमाण्डु टुडे २०७७ वैशाख २३ गते २०:२९ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– नेपालमा निको भएर घर फर्किइसकेका दुई जनामा पुनः कोरोना भाइरस (कोभिड –१९) संक्रमण देखिएको छ ।
रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो ।

रौतहटका ती युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट गत १४ वैशाखमा डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बसेका जमातीमा गत ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us