

काठमाण्डु , २३ पुस -मु्क्तिनाथ विकास बैंकले विभिन्न ३ पदमा गरी १३५ जना कर्मचारी माग गरेको छ । बैंकले काठमाण्डु भित्र र बाहिर काम गर्ने गरी १३५ जना कर्मचारी माग गरेको हो ।
बैंकले काठमाडौँ भित्र र बाहिर काम गर्ने गरी म्यानेजमेन्ट ट्रेनी २५ जना माग गरेको छ भने ट्रेनी असिस्टेन्ट ८० जना माग गरेको छ । यस्तै एसएमबी ९स्मल एण्ड बैंकिङ–असिस्टेन्ट सुभरभाइजरका लागि ३० जना माग गरिएको छ ।