सैनिक युवतीको फेसबुकमा यस्तो स्टाटस्, ‘म एकदम सेक्सी छु, जतिबेला पनि सेक्स चाहिन्छ’

काठमाण्डु टुडे २०७१ पुष १६ गते २:४५ मा प्रकाशित

facebook userकाठमाण्डु, १६ पुस– सेनामा भर्खरै भर्ना भएकी एक युवतीले फेसबुक वालमा लेखिन, ‘म एकदम सेक्सी छु, मलाई जतिबेला पनि सेक्स चाहिन्छ ।’

अर्धनग्न तस्बिर अनि यस्तो स्टाटस । पश्चिमी मुलुकतिर समाज उदार छ र यस्ता कुरा चल्दा हुन् । तर हामीकहाँ त्यो पनि नेपाली सेना जस्तो फलामे अनुशासनमा बस्नुपर्ने निकायका युवतीका कुरा ।
भन्नेले नै आफूलाइ कामुक भन्दै यौनआशक्ति देखाएपछि त्यसमा कति र कस्ता कमेन्ट आए होलान, अनुमान गर्नुस् त ।

त । ब्यारेकमा मेजरले सोधे यो के तामासा गरेको ? बिचरी लालकुमारी (नाम परिवर्तन) छागाँबाट खसेझैं भइन् । आफ्नो अकाउन्ट खोलेर हेरिन् ।
वालमा स्टाटस र फोटो हेरेपछि एकछिन त बेहासै भइन् । होस् खुलेपछि बेलिबिस्तार लगाउँदै भनिन् यो काम त्यही आबाराको हो सर ।

यसरी सैनिक युवतीको फेसबुकमा उनकै अर्धनग्न तस्बिर र यौनका कुरा पोष्ट भएपछि अहिले एकजना ठिटा हनुमानढोकाको हावा खाइरहेका छन् ।

ती हुन नुवाकोट तारुका गाविसका २४ वर्षीय प्रल्हाद अधिकारी । परापूर्वकालदेखि हरेक वर्षको माघे संक्रान्तिमा गोरु जुधाउने गरिएको गाउँ हो, तारुका ।

तर यतिबेला गोरु हैन, ठिटाठिटीको माया प्रेम जुध्दा समस्या आयो । बैंश लागेपछि लालकुमारीसँग प्रल्हादको माया बसेको हो । एकआपसमा माया गरागर मात्र चलेन, अर्को पनि चल्यो । सदरमुकाम विदुर बस्न थालेपछि पनि प्रेम जारी रह्यो ।

केटा बेकामे, तर लालकुमारी अवसरको खोजीमा लाग्दै गरिन् । र, सेनामा भर्ति हुने योग्यता पूरा गरिन् । सेनामा गएको धेरै भएको छैन । उनी जागिरमा गएसँगै प्रल्हादसँग सम्बन्ध टाढिएको हो । कहिले तालिममा त कहिले व्यारेकभित्रको ड्युटीमा हुने हुनाले फोन सम्पर्क कम हुन थाल्यो ।

त्यही क्रममा पे्रमिकाले धोका दिएको रिस फेर्न नांगाजस्ता देखिने फोटो र स्टासट पोष्ट गरेका हुन् । अधिकारीविरुद्द विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलिरहेको छ ।
जनआस्था साप्ताहिकबाट

 र यो पनि पढ्औ

लौ हेर्नुस् कसरी नाङ्गिइन सेक्सी रिहाना

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us