रिचालाई छेडछाड गर्नेले खाए झापड

काठमाण्डु टुडे २०७१ पुष १२ गते ७:१७ मा प्रकाशित

एजेन्सी–अभिनेत्री रिचा चड्ढालाई पार्टीमा छेडछाड गर्ने दुई जनाले झापड खाएका छन् ।

richa-chadha-0a

क्रिसमसका क्रममा आयोजित एक पार्टीमा उनी आफ्ना साथीकासाथ उपस्थीत थिइन् ।
पार्टीमा केहिबेरपछि दुई व्यक्ति आए र उनको पछिलाग्दै उनीमाथी अश्लील शब्द प्रयोग गरे । रिसाएकी रिचाले दुवैलाई झापड लगाइन् ।
उनले सबै महिलाले यस्तो निच कामको बिराध गर्नुपर्ने बताइन् । उनले भनिन् ‘मेरो बिचारमा हरेक व्यक्तिले यस्तो घटिया व्यवहारको बिरुद्घमा आवाज उठाउनुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us