गन्तव्यमा छिटो पुगे पनि कारबाही !

काठमाण्डु टुडे २०७१ पुष ११ गते २:१९ मा प्रकाशित

सुर्खेत, ११ पुस– मध्यपश्चिम क्षेत्रका पहाडी जिल्लामा तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुग्ने सवारीसाधन र तिनका चालकलाई कारबाही गरिने भएको छ ।

sawari sadhan

पहाडी राजमार्गका सडकको अवस्था नाजुक रहेको र चालकले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेपछि यो क्षेत्रमा चल्ने यात्रुबसमा बिहीबारबाट सवारी अनुगमन तालिका टाइक कार्ड लागू गरिएको हो ।

दिनहुँ सवारी दुर्घटना हुन थालेपछि सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट जुम्लामा सञ्चालन हुँने यात्रुवाहक सवारीसाधनमा टाइमकार्ड लागू गरिएको हो ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us