जस्टिनको रेकर्ड तोड्दै पपगायिका टेलरको नयाँ रेकर्ड

काठमाण्डु टुडे २०७१ पुष १० गते ९:५५ मा प्रकाशित

एजेन्सी–अमेरिकी पपगायिका टेलर स्विफ्टले सांगितिक दुनियामा नयाँ रेकर्ड बनाएकी छन् । उनले जस्टिन बिबर, लेडी गागा, हिराना, माइली साइरस, युसर लगाएतकाको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएकी हुन् ।

94671
नयाँ रेकर्ड उनले एल्बम बिक्रीमा बनाएकी हुन् । उनको एल्बम दुई करोड ४२ लाख प्रति बिक्री भइसकेको छ ।
जवकि जस्टिनको एक करोड सात लाख प्रति मात्र बिक्री भएको छ । त्यस्तै युसरको ९० लाख, गागाको ६४ लाख प्रति एल्बम बिक्री भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us