बलिउडका र वास्तविक जिवनको हट जोडी अभिषेक र एश्वर्या अब पर्दामासँगै देखिने भएका छन् । प्रहलाद कक्कडको निर्देशनमा बन्ने हैप्पी एनिवर्सरीमा यो जोडीले अभिनय गर्ने भएको हो ।