नेपाली आस्थाले जितिन् भारतीय सुपरमोडलको उपाधी

काठमाण्डु टुडे २०७१ पुष ९ गते ८:५० मा प्रकाशित

काठमाण्डु–नेपाली चेलि आस्था पोखरेलले भारतीय सुपरमोडल हन्ट ‘किंगफिसर सुपरमोडेल २’ को उपाधी जितेकी छन् ।

1507817_703113423136770_4369407002074929273_n
प्रतियोगिताको अन्तिम चरणमा उनले नौँ प्रतियोगिलाई पछिपार्दै उपाधी हात पार्न सफल भएकी हुन् ।
काठमाण्डुकी १९ वर्षीय आस्था विजेता भएसंगै भारतको प्रसिद्घ उधोगपति विजय माल्याको यूनाइटेड ब्रुअरीले प्रकाशन गर्ने सन् २०१५ को क्यालेन्डरमा देखिने छिन् ।

1604657_695220737259372_5498113917503490768_n
ब्रुअरी भारतको मोडलिङ क्षेत्रमा निकै प्रतिष्ठित मानिन्छ । यसअघि क्यालेन्डरमा देखिएका थुप्रैले बलिउडमा आफ्नो स्थान बनाइसकेका छन् ।
क्याटरिना क्याफ, दिपिका पादुकोण, लिजा हेडन, याना गुप्ता, उज्जवल राउत आदि यसमध्य पर्दछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us