मन्त्री परिषद् बैठक सिंहदरबारमा जारी

काठमाण्डु टुडे २०७१ पुष ३ गते १२:३० मा प्रकाशित

काठमाण्डु, ३ पुस– मन्त्री परिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा रिक्त रहेका १५ सचिवको नियुक्ति लगायतका विषयमा सरकारले नयाँ निर्णय लिने बताइएको छ ।

पूजा बोहोरालाई सामूहिक बलात्कार गर्ने दोषीहरु छुटेको सम्बन्धमा पनि मन्त्री परिषद्ले निर्णय लिन सक्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us