नेपाली क्रिकेट टिमले बन्द प्रशिक्षण थाल्ने

काठमाण्डु टुडे २०७१ पुष १ गते ९:५० मा प्रकाशित

काडमाण्डु, १ पुस–जनवरीको १७ देखि सरु हुने विश्व क्रिकेट डिभिजन दुई क्रिकेट प्रतियोगिताको तयारीका लागि बुधबारदेखि नेपाली राट्रिय क्रिकेट टिमले बन्द प्रशिक्षण थाल्ने भएको छ ।

index

नेपाल क्रिकेट संघले बन्द प्रशिक्षण्का लागि यसअघि नै १८ खेलाडि छनोट गरिसकेको छ ।
हाल नेपाली टोली आराममा रहेको छ । टिम प्रशिक्षक पुबुदु दासानायके पनि दुइ हप्ताकालागि क्यमनाडा गएका छन् ।
डिभिजन दुइ अछि १० दिनको अभ्यास खेलका लागि नेपाली टोलि दक्षिण अफ्रिका जाने यसअघि नै तय भइसकेको छ । दक्षिण अफ्रिका भ्रमणका क्रमामा टोलिले त्यहाँका केहि घरेलु टिमसंग अभ्यास खेल देल्नेछ । त्यतैबाट नेपाली टोलि डिभिजन दुइका लागि नामिबिया जाने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us