
उदयपुर, २८ मंसिर–उदयपुरको कटारीमा फागुनमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
फुटबल आयोजनाका लागि साथी समुह कटारीको पहलमा ४८ सदस्यिय मूल समिति गठन भएको छ ।
प्रतियोगितामा राजधानीका ‘ए’ डिभिजनका दुई टिमसहित झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीका क्लब सहभागि हुने जनाइएको छ ।