कम्पनी रजिस्ट्रार कार्यालयका दुई अधिकृत अख्तियारद्वारा पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते १०:०६ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वका दुई अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । सहायक रजिस्ट्रर (अधिकृत) पुष्पराज जोशी र अर्को एकजना महिला अधिकृतलाई अख्तियारले पक्राउ गरेको कार्यालयका एक कर्मचारीले काठमाण्डु टुडेलाई बताए ।
उनीहरु दुवैजनालाई सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरिएको स्रोतले बतायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us