औंठा छाप

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते १२:३० मा प्रकाशित

oldage

कञ्चनपुरको पिपलाडी गाविस कार्यालयमा भत्ताका लागि औंठा छाप लगाउदै जेष्ठ नागरिक । समाजिक शुरक्षा कार्यक्रम अन्र्तगतको भत्ताको रकम पाएर यहाँका जेष्ठ नागरिकलाई जीवन निर्वाह गर्न सहज भएको छ । तस्विर / रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us