पारस मुसुक्क हाँसेको तस्वीर

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते ७:४८ मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक – बैंककमा लागू औषधसहित पक्राउपछि छुटेका पारस शाहले नयाँ तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

Paras-shahमुसुक्क हाँसेर टाउकोमा रुमाल बाँधेका पारसले नयाँ गेट –अपमा देखिएका हुन् ।

एक महिनाअघि पक्राउ परेका पारसले धरौटीमा छुटेपछि तस्वीर सार्वजनिक गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us