
काठमाण्डु – भारतमा जारी कबड्डी प्रतियोगितामा सिने ‘स्टारडम’हरुको चाख बढ्दै गएको छ ।
‘जयपुर पिंक प्यान्थर’ टिमका मालिक अभिनेता अभिषेक बच्चनका खेलाडीको पक्षका हुटिङग गर्न अभिताभ बच्चन , ऐश्वर्या राय बच्चन, शाहरुख खान, आमिर खान , क्रिकेटर सचिन तेन्दुलेकरको उपस्थिती रहेको थियो ।