
काठमाण्डु, १५ जेठ– साविक विजेता मुम्वई इन्डियन्सको आइपिएल यात्रा सकिएको छ ।
टस हारेर पहिले व्याटिङ गरेको मुम्वईले एक सय ७३ रनको योगफल बनाएको थियो । जवाफी लक्ष्य चेन्नाईले ८ बल बॉकी छदा नै पुरा ग¥यो ।
चेन्नाईको जितमा सुरेश रैनाले अविजित ५४ रनको योगदान गरे । हिजो भएको पहिलो खेलमा जित हात पारे पछि कोलकत्ता नाइट राइर्डर फाइनलमा पुगेको छ ।
प्रतियोगितामा दोस्रो प्लेअफ खेलमा अव चेन्नाई सुपर किङ र किङ इलाभेन पन्जाब विच हुनेछ । यो दुई खेलको विजेताले फाइनलमा कोलकत्तासग उपाधिका लागि भिडन्त गर्नेछन् ।