परीक्षाफल प्रकाशित

काठमाण्डु टुडे २०७१ जेठ ४ गते १३:२४ मा प्रकाशित

काठमाण्डु , ४ जेठ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० साल भदौ÷असोज महिनामा सञ्चालित विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको खाद्य प्रविधि प्रथम वर्षको परीक्षाको परीक्षाफल आइतबार प्रकाशित गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us