नेपाल अफगानिस्तानसँग १०८ रनले पराजित

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते ५:३१ मा प्रकाशित

criket team

काठमाण्डु, २४ वैशाख – मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेट अन्तरगत आजको खेलमा अफगानिस्तानले नेपाललाई १०८ रनको अन्तरले विजय हाँसिल गरेकोछ ।
५० ओभरको खेलमा अफगानिस्ताले पूरै ४९।३ ओभरमा १० विकेटको क्षतिमा २ सय ६३ रनको लक्ष्य दिएकाृे थियो। नेपालले ब्याटिङ गर्दा विचैमा पानी परेर खेल रोकिएको थियो ।

केहि समयपछि डिएल विधि अनुसार खेललाई ३२ ओभरमा सीमित पारिएको थियो र नेपालले दुई सय ३७ रनको लक्ष्य पाएको थियो । तर, अफगानस्तानले दिएको लक्ष्य नेपाले आज पछ्याउन सकेन । नेपालले एक सय २८ रन मात्र जोड्न सक्यो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us