फिलिपिन्ससँग नेपाल पराजित

काठमाण्डु टुडे २०७० चैत २९ गते २:०७ मा प्रकाशित

football teamकाठमाण्डु, २९ चैत –अन्र्तराष्ट्रिय मैत्रीपुर्ण फुटवलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

कतारको दोहामा गएराती भएको खेलमा नेपाल फिलिपिन्ससँग ३– ०ले स्तब्ध भएको हो ।

नेपालले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

नेपालले अहिलेसम्म २ पटक फिलिपिन्ससँग भिडेको छ ।

दुवै खेलमा नेपालले हार व्यहोरेको छ ।

आठ बर्ष अघि नेपाल फिलिपिन्ससँग चार ४–०ले पराजित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us