क्रिकेटले राष्ट्रिय गौरवलाई माथि उठायो : प्रचण्ड

काठमाण्डु टुडे २०७० चैत ७ गते ३:२३ मा प्रकाशित

काठमाण्डु, ७ चैत – एकीकृत माओवादीले ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गर्न सफल राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको सन्देशमा नेपालको किर्तिमानी जितले सारा नेपालीलाई एकताको सूत्रमा बाँधेको उल्लेख छ ।
यस्तो छ, प्रचण्डको शुभकामना सन्देश

ICC Cricket Winner shubhakamana from prachanda

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us