होली खेल्ने क्रममा छतबाट खसेर दुईको मृत्यु

काठमाण्डु टुडे २०७० चैत २ गते ८:५५ मा प्रकाशित

काठमाण्डु, २ चैत – घरको छतमा होली खेल्ने क्रममा लडेर काठमाण्डुमा दुई बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाण्डुको धापासी–९ स्थित एक घरमा डेरामा बस्ने १२ वर्षीय अर्पण्ँ राई र धर्मस्थली–३ का १४ वर्Èका अनिल महर्जनको ज्यान गएको हो । प्रहरी प्रवक्ता गणेश केसीले होली खेल्ने क्रममा लडेर घाइते भएका राईको बालाजुस्थित जनमैत्री अस्पतालमा र महर्जनको न्यूरो अस्पताल बा“सबारीमा उपचारका क्रममा ज्यान गएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us