
काठमाण्डु , २ चैत – विश्वकप यात्राको पहिलो खेलका लागि नेपालले पहिलो रोजाइका खेलाडी सार्वजनिक गरेको छ ।
साँझ सवा सात बजे बंगलादेशको चटगाउँमा खेल हुनेको छ ।
पारस खड्को कप्तानीमा पहिलो रोजाइको खेलाडीको टुंगो लागेको छ ।
प्रदीप ऐरी, बिनोद भण्डारी, अमृत भट्टराई, नरेन्द्र बुढाऐर, शक्ति गौचन, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, जितेन्द्र मुखिया, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, शरद भषवाकर, राहुल विश्वकर्मा मैदानमा उत्रिने छन् ।