काँग्रेस नेताहरुको बैठक बालुवाटारमा

काठमाण्डु टुडे २०७० चैत १ गते ३:४४ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु,१ चैत –नेपाली कांग्रेसका प्रभावशाली नेताहरुको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका प्रभावशाली नेताहरुको बैठक बसेको हो ।

बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रिहरु, पार्टीका राजधानीमा उपलब्ध केन्द्रिय नेताहरु लगायतको उपस्थिती रहेको छ ।

बैठकमा संविधान निर्माण, स्थानीय निकायको निर्वाचन लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us