भारतीय सेना प्रमुख नेपालमा

काठमाण्डु टुडे २०७० फागुन २९ गते ४:०७ मा प्रकाशित

amry chief indianकाठमाण्डु, २९ फागुन –भारतीय सेना अध्यक्ष बिक्रम सिंह दुइ दिने औपचारिक भ्रमणका लागी आज नेपाल आउदै छन् ।

नेपाली सेनाका प्रवक्ता जगदिसचन्द्र पोखरेलका अनुसार प्रबत्ता पोखरेलका अनुसार रुपन्देहीको सालझण्डी स्थित एकीकृत सैनिक तालिम केन्द्रमा नेपाली नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सूर्यकिरण—६ अवलोकनमा सहभागी हुन सिंह नेपाल आउने भएका हुन् ।

सिंह नेपाल भ्रमणका क्रममा सिंहले राष्टपति रामबरण यादब, प्रत्रानमन्त्रि एबंम रक्षामन्त्रि सुशिल कोइराला, समकक्षी गौरब शमशेर राणा लगायत उच्च सैनिक अधिकृतसँग पनि भेट्ने रक्षा मन्त्रालय मन्त्रालय निकट स्रोतले जनाएको छ ।.

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us