नेकपा माओवादीले सडक तताउने

काठमाण्डु टुडे २०७० फागुन २८ गते ३:३६ मा प्रकाशित

baidhyaकाठमाण्डु, २८ फागुन –नेकपा माओबादीले आफना माग पूरा गराउन आजदेखि मागपत्र सार्वजनिक गरेर आगामी चैत्र २४ गते देखि सडक संर्घसमा उत्रिने तयारी गरेको छ ।
माग पत्रमा संबिधानसभाको बिघटन, सरकार बिघटन, राष्टिय राजनीतिक सम्मेलन लगायतका माग उल्लेख गरेको प्रबत्ता पम्फा भुसालले जानकारी दिइन् ।
प्रबत्ता भुसालका अनुसार चैत्र २४ गते देखि सडक संघर्ष सहित बन्द तथा हडतालमा उत्रेर बिरोधको कार्यक्रमको तयारी हुदैछ ।
सडक संघर्षको स्वरुप कस्तो हुने भन्ने बिषयमा केही दिनमा ३३ दलिय मोर्चाले टेण्गो लगाउने माओबादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us