आगलागीमा सुकुम्बासी वस्तीका २५ टहरा जले

काठमाण्डु टुडे २०७० फागुन २५ गते ८:४७ मा प्रकाशित

काठमाण्डु, २५ फागुन – काठमाण्डुको सिनामंगलस्थित सुकुम्बासी वस्तीमा भीषण आलगागी भएको छ ।
आगलागीबाट वस्तीमा रहेका २५ भन्दा बढी टहरा जलेका छन् ।

सेना, प्रहरी र सशस्त्र प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । सुकुम्बासी वस्तीको बीचमा रहेको कवाडी उद्योगमा विद्युत सर्ट भई आगलागी भएको आशंका प्रहरीले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us