मलेसियामा ४५ नेपाली समस्यामा

काठमाण्डु टुडे २०७० फागुन २२ गते १:५७ मा प्रकाशित

काठमाण्डु, २२ फागुन – सम्झौताअनुसारको तलब नपाएपछि ४५ नेपाली मलेसियामा समस्यामा परेका छन् ।
नेपालमा मेनपावरले भने जसि तलब र सेवा सुबिधानपाए पछि मलेशयिामा ४५ नेपाली समस्यामा परेका हुन् ।

मलेसियाको सुङ्गाइबुलोमा रहेका ओ वाइएल कम्पनीमा कार्यरत नेपालीलाई मेनपारले भने अनुसारको तलब हात परेको छैन् ।

कम्पनीमा दुई महिना पुगेका सुर्खेतका नरेश खड्काले आफु मेनपावरको झुटो आश्वासनमा फसेको बताए ।

उनीहरुलाइ नेपालमा मेनपावरले मासिक १ हजार २ सय ३७ रिङ्गेट भनेर पठाएको थियो ।

तर काममा लाएपछि १ हजार १ सय सम्म पनि पाउन मुश्किल परेको छ ।

उक्त कम्पनिमा जाने सवैले काठमाण्डुको गौरीधारामा रहेका एस. सी. एम मेनपावरबाट १ लाख ५० हजार भन्दा बढि तिरेर मलेसिया पुगको थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us