नयाँ मन्त्रीहरुले सपथ ग्रहण गर्दै

काठमाण्डु टुडे २०७० फागुन १३ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, १३ फागुन – नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण सुरु भएको छ ।

शितल निवासमा राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रीहरुलाई सपथ ग्रहण गराउँदै छन् ।

कोइरालाले आफू प्रधानमन्त्रीमा निर्वाचित भएको दुई साता र केही दिन पछि मन्त्रिमण्डल विस्तार गरेका हुन् । काँग्रेस र एमालेका गरि १८ जना मन्त्रीहरुलाई सपथ ग्रहण गराईंदै छ ।

यी हुन् मन्त्रीहरु

Mantri

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us