सहुलियतमा सिमकार्ड

काठमाण्डु टुडे २०७० फागुन २ गते ८:५७ मा प्रकाशित

NTCहुम्ला, २ फागुन– नेपाल टेलिकम दूरसञ्चार शाखा हुम्लाले दशौँ वार्षिकोत्सवको उपलक्ष्यमा सर्वसाधारण जनता र विद्यार्थीलाई चार दिनसम्म सहुलियतमा सिमकार्ड वितरण गरेको छ ।

जम्मा १ सय ९७ जनालाई एकसयमा सिमकार्ड वितरण गरिएको  शाखा प्रमुख तुलसीप्रसाद लुइँटेलले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us