प्रहरी निरीक्षक पदको रिजल्ट आयो

काठमाण्डु टुडे २०७० पुष २१ गते ११:५६ मा प्रकाशित

Nepal-Police-Logoकाठमाण्डु, २१ पुस – भदौ तेस्रो हप्ता भएको प्रहरी निरीक्षक पदको प्रशासन तहको लिखित परीक्षाको नतिजा आइतबार सार्वजनिक भएको छ ।

उत्तिर्ण उम्मेदवारहरुको अब स्वास्थ्य परीक्षा हुने छ ।

स्वास्थ्य परीक्षा आउँदो ३० गते नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा हुने छ ।

स्वास्थ्य परीक्षाको लागि प्रवेशपत्र सहित आधा घण्टा अघि नै उपस्थित हुन लिखित परीक्षामा उत्तिर्ण सबै परीक्षार्थीलाई प्रहरीले आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us