काठमाण्डुको ठमेलस्थित इटुम्वहालका यी साँघुरा घर सात तलाका छन् । स्थानीय नेवार समुदाय जग्गा अभावमा यस्तै साँघुरा घर बनाएर बस्न बाध्य छन् । तस्विर : दिनेश श्रेष्ठ