सरकार प्रमुखको भाइटीका

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १२:५६ मा प्रकाशित

khilraj-regmi-bhai-tikaमन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी काठमाण्डुको धापासीस्थित बहिनी राधाको घरमा भाइटीका लगाएपछि । रेग्मीले बहिनीहरु राधा, शान्ता र इन्दूको हातबाट टिका लगाएका थिए । तस्विर : काठमाण्डु टुडे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us