कलाकार पनि हुन पासाङ
काठमाण्डु टुडे
२०७० कार्तिक १६ गते ८:०७ मा प्रकाशित

काठमाण्डु क्षेत्र नम्बर ४ का संबिधानसभा सदस्य उम्मेदवार नन्दकिशोर पुन पासाङ जलजला साँस्कृतिक परिवारका कलाकार पनि थिए । रोल्पाको फुन्टीवाङमा ०६० सालमा खिचिएको पासाङको यो तस्विर । तस्विर सौजन्य खिलबहादुर भण्डारी