श्रद्धान्जली
काठमाण्डु टुडे
२०७० असोज २५ गते १:४४ मा प्रकाशित

बाराका एमाले उम्मेदवार मुहमद आलमको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाउँदै अध्यक्ष झलनाथ खनाल । १८ असोजमा अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते आलमको विहीबार महाराजगन्ज शिक्षण अस्पतालमा निधन भएको थियो । तस्विर : काठमाण्डु टुडे