जुवातास नखेलौं
काठमाण्डु टुडे
२०७० कार्तिक ११ गते १४:३४ मा प्रकाशित

न्यूरोडको आसपासको क्षेत्रमा तिहारमा पटका पट्काउने, जुवातास नखेल्न आप्mनो घरको सुरक्षा गर्न तथा फजुल खर्च नगरौं भन्ने सन्देश दिदै माइकिङ गर्दै सामुदायिक प्रहरीहरु । तस्विरः काठमाण्डु टुडे