काठमाण्डु, ३० भदौ–भारतीय विदेश सचिव सुजाथा सिंह र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेटवार्ता भएको छ ।