मध्यरातमा आँचल शर्माले फेसबुकमा लेखिन यस्तो स्टाटस

काठमाण्डु टुडे २०७६ चैत ४ गते ११:३७ मा प्रकाशित

काठमाण्डु,४चैत–विवाहका तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गर्दै मध्यरातमा उनले भनेकी छिन, ‘कथामा हरेक केटिले देख्ने सपना हो, आफ्नो राजकुमार सङ्ग यसरिनै आफ्नो जिबनकालमा समय बिताउन पाओस जुन म बिपना मै भोगिरहेछु, उनले विशेष बनाउन साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन्।

गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए। उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँइन । चलचित्र ‘नाई न भन्नु ल ४’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जितेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us