मिस युनिभर्सको उपाधि फ्रान्सकी मित्तेनायरले जितिन्

२०७३ माघ १७ गते १२:२२

काठमाण्डु, १७ माघ -फ्रान्सकी आइरिस मित्तेनायरले मिस युनिभर्सको उपाधि जितेकी छिन् । फिलिपिन्सको राजधानी मनिलामा आइतबार आयोजित मिस युनिभर्समा उनले ८६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि रक्षा गरेकी हुन् । हिजो सम्पन्न प्रतियोगिताको फाइनल भने सोमबार भएको हो । मिस युनिभर्सको ताज जित्ने उनी ५६...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us