आफ्नै विद्यार्थी बलात्कार गर्ने प्रअ पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर १ गते १०:३४ मा प्रकाशित

सर्लाही, १ मंसिर – आफ्नै विद्यालयकी छात्रालाई करणी गरेको आरोपमा सर्लाहीको राजघाट गाविसस्थित एक स्कुलका प्रअ पक्राउ परेका छन् ।

नमुना ज्ञानोदय बोर्डिङ स्कुलका प्रअ गणेश श्रेष्ठलाई आफ्नै विद्यालयमा अध्ययनरत किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा गए राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us