काठमाण्डु, २० कात्तिक – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० साल माघ- फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (२०६९)को शोधपत्रबाहेक भूगोल विषयको परीक्षाको परीक्षाफल बिहिबार प्रकाशन गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.net.ntc / www.educationkhabar.com मा हेर्न सकिने छ ।