सिंहदरबारमा ओली-देउवा, प्रचण्डसहितको छलफल जारी

काठमाण्डु टुडे २०८२ असार ६ गते १६:२८ मा प्रकाशित

काठमाण्डू ६ असार– आज (शुक्रबार) सिंहदरबारमा प्रमुख तीन दलका शिर्ष नेताको छलफल जारी छ ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्ड लगायतका नेताहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

संक्रमणकालीन न्याय सम्बनधी विषयमा छलफल गर्न तीन दलका नेताहरु छलफलमा जुटेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us