श्रम मन्त्रालयले पायो ४ अर्ब २८ करोड बजेट

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:११ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड रकम विनियोजन गरेको छ ।

आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us